८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप



काठमाडौँ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ ।

कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ०० बजे