३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा भेटिए ६ शव

काठमाडौं । खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेल (सुरुङ) मा ६ जनाको शव भेटिएको छ । “माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवहरूलाई ग्राइन्डर,…