भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमुनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ । बामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले आज यहाँ सञ्चारकर्मीलाई यसबारेमा जानकारी दिँदै किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न…