३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सेवा प्रवाह सुचकमा ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं पहिलो स्थानमा

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं सम्पादित स्वास्थ्य कार्यक्रमहरुमा उत्कृष्ठ भएको छ । काठमाडौं बागमती प्रदेशमा रहेको १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु मध्ये प्रथम स्थान हासिल गरेको हो। गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा सेवा प्रवाह आदि मुख्य मुख्य सूचकहरुको आधारमा मुल्याङ्कनमा अगाडी देखिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले उत्कृष्ठ कार्यसम्पादका…