काठमाडौँ । ओस्कार अवार्डमा ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपाली चलचित्रलाई आवेदन दिन आह्वान गरिएको छ । नेपाल इन्टरनेसनल फिचर चलचित्र छनोट समिति–२०२६ ले ९९ औँ एकेडेमी अवार्ड (ओस्कार) का लागि मापदण्ड पूरा गरेका नेपाली चलचित्रलाई भदौ २२ गतेभित्र आवेदन दिन आह्वान गरेको हो । ओस्कारको प्रतिस्पर्धाका लागि चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच…