१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

सहदेव चौधरीले ल्याए संगीता रानाको स्वरमा ‘चोखो माया’

चोखो माया लाऊ भन्ने पनि धेरै छन् यहीं घर बसाऊ भन्ने पनि धेरै छन् सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी । प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ । गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज छ । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत(संगीततिर पनि चासो राख्छन्…