काठमाडौँ । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवारका सम्पन्न भएको साधारण सभाले लाभांश वितरण तथा शेयर पूँजी वृद्धि बिषयमा प्रस्ताव सहित निर्णय गरेको छ । सभाले १०.५२६३% लाभांश वितरण गर्ने तथा कम्पनीको व्यवसाय विस्तारका लागि शेयर पूँजी वृद्धि सम्बन्धी प्रस्ताव पनि अनुमोदित गरेको हो । कार्यक्रममा कोष व्यवस्थापन…