२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

१०० बिरुवा रोपेर कृषि विकास बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा “सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण एवं प्रकृति जोगाऔँ, भविष्य बचाऔँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै कृषि विकास बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले बैंकले भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठान परिसरमा विभिन्न फलफूल जातका १०० वटा बिरुवा रोपेर विश्व…