काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाको नेतृत्व रिक्त हुने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज ९माघ ५० पदबाट राजीनामा दिने भएपछि रिक्त हुने भएको हो ।दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् ।