३ असार २०८३, बुधबार | Wed Jun 17 2026

शैक्षिक भ्रमणमा सहभागी बिद्यार्थीलाई कृषि बिकास बैंकले चलायो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । कृषि बिकास बैंकको केन्द्रीय कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालय जन प्रशासन क्याम्पसबाट शैक्षिक भ्रमण अवलोकनमा आएका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रममा बैंकको सेवा प्रवाह, सामाजिक प्रभाव र डिजिटल बैंकिङ्ग कारोबारमा अपनाउनुपर्ने सजगताबारेमा जानकारी दिइएको थियो । मार्केटिङ्ग एण्ड सेल्स बिभागको आयोजना गरेको उक्त कार्यक्रममा…