काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवका अबसरमा सञ्चालन गरिरहेका साताब्यापी बिभिन्न कार्यक्रमको सम्पन्न गरेको छ । साताभरी सञ्चालन भएको फुटसल प्रतियोगितमा शनिवार सम्पन्न भएको हो । एडिबिएल कर्पोरेट फुटसल २०८१ मा विभिन्न कर्पोरेट हाउसहरूबीच प्रतिसप्रर्धा भएको थियोे । विभिन्न कर्पोरेट हाउसहरूबीच आत्मीयता र सम्बन्ध विस्तारका लागि आयोजना गरिएको यो प्रतियोगितामा महिला र पुरुष…