८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रमा भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी बिषय समेटिएका छन् । सो समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल…