१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै कृषि बिकास बैंकको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौँ । विभिन्न संचार माध्यमहरुमा लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै कृषि बिकास बैंकले आपत्ति जनाएको छ। बैंकले विभिन्न सञ्चार माध्यमहरूले सत्य, तथ्य भन्दा बाहिर गएर भ्रमर्णपूर्ण समाचार छापेको भन्दै बिहीबार प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो। बैंकका कर्मचारीलाई दुब्यवहार गर्ने, दैनिक कार्यसञ्चालनमा अवरोध सिर्जना हुने गरी तालबन्दी गर्ने, भिड…