३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कोरोनाको नयाँ सब-भेरियन्ट जेएन डट वान नेपाल सहित ४० भन्दा धेरै देशमा फैलियो

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब(भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ । नेपालमा कोरोना भाइरसको नयाँ सब(भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो। नेपालमा कोरोनाको नयाँ सब(भेरियन्ट पहिलेको जस्तै फैलिने हो की…