१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

ओपिडी टिकट अब मोबाइलबाटै, पर्दैन लाइन बस्न

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपिडी’ टिकट लिन सक्ने भएका छन्। सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपिडी टिकट सेवा सुरु गरेको हो। प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डमार्फत ‘लगइन’ गर्न सक्नेछन् ।…