काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराए । उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
१४ श्रावण २०८३, बिहिबार
28
Shares





