१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे बस्ने



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मंगलबार (कात्तिक १७) दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, मंगलबार  ११ : ५३ बजे