३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा.सिद्धार्थकुमार ठाकुर नियुक्त



काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा.सिद्धार्थकुमार ठाकुर नियुक्त हुनुभएको छ।नवनियुक्त अध्यक्ष डा.ठाकुरले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै उनले परिषद्को अध्यक्षका रूपमा जिम्मेवारी सम्हाएका छन्।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै डा.ठाकुरले आयुर्वेद चिकित्सा क्षेत्रको व्यवस्थित विकास, चिकित्सकीय सेवाको गुणस्तर अभिवृद्धि तथा परिषद्को नियमनकारी भूमिकालाई प्रभावकारी बनाउन काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ५ : ५५ बजे