१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

स्वास्थ्य बिमा बोर्डको प्रेषण सेवासम्बन्धी परिपत्र

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले प्रेषण सेवा ९रिफरल सेन्टर० सम्बन्धमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई परिपत्र जारी गरेको छ । असोज २७ गते पठाइएको परिपत्रमा बोर्डले कुनै व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई प्रेषण केन्द्रमा जाँदा विभिन्न प्रक्रियागत अफ्ठेरो व्यहोर्नु परेको भन्ने लिखित तथा मौखिक गुनासाहरू बोर्डमा प्राप्त भएकाले बिमितको स्वास्थ्य उपचारलाई मध्यनजर गरी…