काठमाडौ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग उपलब्ध गराउने भएको छ । मन्त्रालयले सुचना निकालि महिला शशक्तिकरण परिेयाजना अन्तरर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समुह र बीस जना महिला उद्यमीलाई प्रबिधि सहयोग उपलब्ध गराउने भएको हो । निवेदन आफ्नो स्थानीय निकायमा दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
सुचना हेर्नुहोस ।
१२ माघ २०८०, शुक्रबार
0
Shares