काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
बुधबार बसेको परिषद् बैठकले उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र नौ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
१६ जना न्यायाधीशको सरुवा गरेको छ ।