७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

भान्सामा प्रयोग हुने प्याजका फाइदा पाचन प्रणालीदेखी सुगर नियन्त्रणसम्म



काठमाडौ । प्याज हामीले दैनिकजसो रुपमा भान्सामा प्रयोग गरिरहेको हुन्छौ । प्याजको प्रयोग हामीले सामान्यता तरकारीलाई स्वादिलो बनाउँन प्रयोग गर्छौ । बिशेष गरी मासुको परिकारमा अधिक मात्रामा प्याजको प्रयोग गरेको हुन्छौ । प्याजले हाम्रो भान्सालाई स्वादिष्ट त बनाउँछनै सँगसगै हाम्रो स्वास्थयलाई सन्तुलन बनाउँन पनि मद्धत पर्‍याउने गरेको छ । प्याजको उपयोगिता मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले तयार पारेको यो सामाग्री पढ्नुहोस् ।( सुचीसहित)

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १२ : ०७ बजे