१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

महालक्ष्मी विकास बैंक ग्राहकहरूलाई एपोलो डाइगोनिस्टिकमा २५ प्रतिशतसम्म छुट



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले धुमबाराही काठमाडौँमा अवस्थित एपोलो डाइगोनिस्टिक सेन्टरसँग आफ्नो ग्राहकहरूलाई छुट दिने विषयमा सम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्र्राकहरुले रुटिन टेस्ट र हेल्थ प्केजमा २५ प्रतिशत सम्म छुट पाउनेछन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : २५ बजे