१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

राष्ट्रियसभा बैठक बस्ने, अध्यक्षको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची



काठमाडौं । आइतबार राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : ११ बजे