१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

संवैधानिक परिषद्को निर्णयको प्रगति : संवैधानिक निकायका रिक्त पदमा आवेदन



काठमाडौं । संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका निम्ति दरखास्त आह्वानको तयारी गरिएको छ ।

आज बिहान बसेको संवैधानिक परिषद्को बैठकबाट महालेखापरीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरिएको छ । बाँकी पदमा आवेदन खोल्ने निर्णय गरिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । महालेखापरीक्षक भने संवैधानिक बाध्यताका कारण आजै सिफारिस गरिएको उनले बताइन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  २ : ०० बजे