११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा भोलीबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसद्मा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ । कांग्रेसले सहकारी अपचलनमा गृहमन्त्री माथि छानबिन हुनुपर्ने र त्यसको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १० : ०९ बजे