६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बजेट अधिवेशन आजदेखि शुरु, २ बजे अधिवेशनको पहिलो बैठक बस्ने



काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेश (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ४३ बजे