२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

बिराधका बीच लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेसबीच घम्साघम्सी



काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र एमालेका सांसदबीच घम्साघम्सी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाएपछि कांग्रेस र एमाले सांसदबीच झण्डै हात हालाहालको स्थिर भएको हो ।

बिरोधकै बीच सभामुघख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका छन् । सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रमुख प्रतिपक्ष आक्रोसित देखिएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ३८ बजे