२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

राष्ट्रिय सभा शुक्रबारसम्मका लागि बैठक स्थगित



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ४४ बजे