४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

प्रतिनिधि सभाको बैठक भोली बिहान ११ बजे बस्ने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक भोली सम्मको लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । बिरोधका बीच सभामुखले कार्यसुचि अगाडी बढाएपछि एमाले र कांग्रेसका सांसदीच झण्डै हातहालको स्थिती भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ०८ बजे