२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

संसद बैठकमा कांग्रेस सांसदहरुको वेल घेराउ गर्दै नाराबाजी



काठमाडौ‌ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएकाछन् । तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ०६ बजे