८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

६ किलो सुन र केही नेपाली रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ



काठमाडौं । ६ किलो सुनसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

उनीसँग ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : ५९ बजे