२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय



काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मा दिएको हो ।

आइतबार मुख्य सचिव बैकुण्ठ अर्याल बिरुद्ध बिशेष अदालतमा भष्टाचारको मद्धा दायरा भएपछि स्वत निलम्बनमा परेका छन् । हालल उनलाई योजना आयोगमा बिषेश पद सिर्जना गरी सरुवा गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : १० बजे