८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुन मूल्य स्थिर, आज तोलाको कति ?



काठमाडौं । बुधबार स्थानीय बजारमा सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : १२ बजे