८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राष्ट्रिय सभाको बैठक स्थगित



काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचनाबाट दिइएको हो ।

आइतबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

अर्को बैठक सोमबार बिहान ११ः३० बजे बस्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ३९ बजे