१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

प्रधानमन्त्रीले बोलाए सबैधानिक परिषद्को बैठक



काठमाडौं । आज संवैधानिक परिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक अपरान्ह ५ बजे आह्वान गरेका छन् । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ११ : ४८ बजे