८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्ने बैठकमा
बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने एमालले जनाएको छ ।

भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : २१ बजे