२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एमाले पोलिट्ब्युरो बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १० : १४ बजे