९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य स्थिर, आज तोलाको कति ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १२ : ५० बजे