११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

अरनिको राजमार्गमा यातायात एकतर्फी रुपमा सञ्चालन



काभ्रे । सुख्खा पहिरोको कारण अबरुद्ध बनेको अरनिको राजमार्गमा अहिले एकतर्फी यातायात संचालन भएको छ ।

गएरातिदेखि पहिरो खसेर सडक यातायात पुर्ण रुपमा बन्द भएको थियो ।

एक्साभेटरको प्रयोग गरेर बाटो एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक बन्द हुँदा टीका लगाउन जाने आउनेहरुको सवारी साधन रोकिएका थिए । अहिले विस्तारै जाम खुलेको छ।।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १ : १४ बजे