११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा सवारी दुर्घटना



धादिङ । काठमाडौँबाट मनकामना आउँदै गरेको बागमती प्रदेश ०१ – ०३० च ७६५९ ई भी भ्यान पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना भएको छ। दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।

घाईते मघ्ये दुईको अवस्था गम्भीर रहेको छ। भ्यान सडकबाट करिव १० मिटर तल खसेको हाम्रा सम्वाददाता शिव सिलवालले जनाएका छन्।

घाईतेहरुको उघ्दार हुदैँ छ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ४४ बजे