१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवार बने शिवशरण महर्जन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उठाउने उमेदवार छनोट गरेको छ ।

माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ । 

नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलनई उमेदवमर बनाउन सिफारिस गरेको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ११ : २० बजे