७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।

उनलाई सामान्य ज्वरो आएको छ। ज्वरोका कारण हाल प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ३० बजे