११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सुन तोलामा ४ सयले घट्यो



काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य रुपमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ३७ बजे