काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ । आइतबार सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगैलामिछानेको पद निलम्बनमा परेको हो । लामिछानेबिरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन ब्यवस्था छ ।