२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

सुरू भयो एमाले केन्द्रिय समिति बैठक



काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ ।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाएपछि पहिलो पटक बस्न लागेको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समिक्षा, भु(राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत बिषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ०७ बजे