९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

तीन दिनदेखी लगातार स्थिर रहेको सुनको मूल्यआज तोलामा ५ सयले बढ्यो



काठमाडौं । तीन दिनदेखी लगातार स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १० : ५६ बजे