काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ ।





