काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । मंगलबार बसेको सचिवालय बैठकले विधान अधिवेशनको मिति तोकेको हो ।
विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय एमालेले गरेको हो ।
८ माघ २०८१, मंगलबार

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार १० : २९ बजे