काठमाडौं । सत्तासाझेदार दलका शिर्ष नेताहरूको बैठक बस्दै छ । आज साझ बस्ने बैठक प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ उक्त बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारका गतिविधि, संसद् अधिवेशनलगायत विषयमा छलफल गरिने बताइएको छ । शुक्रबार संसद बैठक आहवान गरिएको छ ।





